Hours vary — see schedule belowCall to confirm
Consumer Complaints - Submetered Utilities / Landline Telephone Providers
A program of Ohio Consumers' Counsel
ओहायो कन्जुमर्स काउन्सेल ओहायोमा बस्ने मानिसहरुलाई मद्दत गर्छ जसलाई उनीहरुको उपयोगिता बिल वा फोन सेवामा समस्या छ। तिनीहरु उपयोगिताहरु कसरी काम गर्छन भन्ने बारेमा प्रश्नको जवाफ दिन सक्छन र यदि तपाइलाई समस्या छ भने गुनासो दर्ता गर्न मद्दत गर्न सक्छन। सबमिटरिङ भनेको तपाइको मालिक वा सम्पत्ति व्यवस्थापकले तपाइले कति पानी, ग्यास वा बिजुली प्रयोग गर्नुभयो भन्ने कुरा नाप्छन र तपाइलाई बिल गर्छन।
- Address
- 65 E State St.
Columbus, OH 43215 - Hours
- Hours vary — see schedule belowM-F: 8:00am-5:00pm.
- Who can use it
- तपाइ ओहायोमा बस्नुहुन्छ र सार्वजनिक स्वामित्वको उपयोगिता कम्पनीबाट उपयोगिता पाउनुहुन्छ। (क्लिभल्यान्ड पब्लिक पावर सार्वजनिक उपयोगिताको रुपमा गणना गरिदैन।)
- Languages
- English on-site. Other languages by phone.
- What to expect
- सोमबार देखि शुक्रबार सम्म कल गरी भ्वाइसमेल छोड्नुहोस - कोही एक कार्य दिवसको भित्रमा तपाइलाई कल गर्नेछन। तपाइ कहिले पनि इमेल गर्न सक्नुहुन्छ वा तिनीहरुको वेबसाइटमा फारम भर्न सक्नुहुन्छ।
- What to bring
- Call ahead to confirm what documents you'll need to bring.
See something wrong on this listing? Report a problem and our team will review it.
