Hours vary — see schedule belowCall to confirm
Master Gardener Horticulture Hotline / Education
A program of Ohio State University Extension - Cuyahoga County
तपाई फोन गरेर वा अनलाइनमा जाएर बिरुवा र कीराको समस्याहरूको बारेमा सोध्न सक्नुहुन्छ। यो सेवाले नयाँ सुरु गर्ने र अनुभवी बागवानीकर्ताहरूको लागि बागवानी कक्षा प्रदान गर्छ। तिनीहरू तपाईको समुदाय समूह वा संस्थामा कुरा गर्न एक वक्ता पनि पठाउन सक्छन्।
- Address
- 3634 Euclid Ave.
Cleveland, OH 44115 - Hours
- Hours vary — see schedule belowMaster Gardener Hotline available Mondays (mid-March through mid-November) & Thursdays (all year): 10:00am-1:00pm.
- Who can use it
- कोही पनि यो सेवा प्रयोग गर्न सक्छ।
- Languages
- English on-site. Other languages by phone.
- What to expect
- Master Gardener Hotline लाई तिनीहरूको समयमा कल गर्नुहोस्, वा कुनै पनि समयमा तिनीहरूको वेबसाइटमा आफ्नो प्रश्न पेश गर्नुहोस्। कार्यशाला समयसूचीको लागि, सोमबार देखि शुक्रबार, सकाल ८:००बजे देखि दिउँसो ५:००बजे सम्म मुख्य कार्यालयलाई कल गर्नुहोस्। तपाई कुनै पनि समयमा तिनीहरूको वेबसाइटमा जानकारी पाउन सक्नुहुन्छ।
- What to bring
- Call ahead to confirm what documents you'll need to bring.
See something wrong on this listing? Report a problem and our team will review it.
